कर्फ्यु

Romanized: karfyu, karphyu

सामूहिक रूपमा हिँड्न, जुलुस निकाल्न, नारा लगाउन, सभा बैठक आदि गर्न नपाइने गरी सरकारका तर्फबाट गरिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
सामूहिक रूपमा हिँड्न, जुलुस निकाल्न, नारा लगाउन, सभा बैठक आदि गर्न नपाइने गरी सरकारका तर्फबाट गरिने निषेधाज्ञा।

सम्बन्धित शब्दहरू