कर्कलो

Romanized: karkalo

ना. [सं. कर्कालुक] छाता जस्तै ठुलठुला नरम पात हुने, पहेँलो घोगाजस्तो फूल फुल्ने र धेरै सेला भएको कन्द हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. कर्कालुक] छाता जस्तै ठुलठुला नरम पात हुने, पहेँलो घोगाजस्तो फूल फुल्ने र धेरै सेला भएको कन्द हुने एक बोट; पिँडालुको बोट।

सम्बन्धित शब्दहरू