कर्कट पाता

Romanized: karkata paataa, karkata paata, karkata pataa, karkata paat

घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको पाता; जस्तापाता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्. करुगेटेड+पाता]

1
घर छाउने काममा प्रयोग हुने, डिल र खोल्सी वा डाँडी र डोल्सीहरू परेको टिन वा जस्ताको पाता; जस्तापाता।

सम्बन्धित शब्दहरू