कर्कट शृङ्गी

Romanized: karkata shringgi, karkata sringgi, karkata shringi, karkata shringgee

लाम्चा पात हुने, खैरो रङको लाम्चिलो फल फल्ने, अर्को वृक्षका साथ जोडिएर फस्टाउने एक परजीवी वृक्ष; हिक्का,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लाम्चा पात हुने, खैरो रङको लाम्चिलो फल फल्ने, अर्को वृक्षका साथ जोडिएर फस्टाउने एक परजीवी वृक्ष; हिक्का, वायु, अतिसार र रक्तदोषमा हित गर्ने गुण भएको त्यसको फल।

सम्बन्धित शब्दहरू