कर्कटशृङ्गी
Romanized: karkatashringgi, karkatasringgi, karkatashringi, karkatashringgee
ना. [सं.] लाम्चा पात, खैरा रङका लाम्चिला फल फल्ने, अर्को कुनै पनि वृक्षका साथ जोडिएर फस्टाउने एक प्रकारको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] लाम्चा पात, खैरा रङका लाम्चिला फल फल्ने, अर्को कुनै पनि वृक्षका साथ जोडिएर फस्टाउने एक प्रकारको परजीवी वृक्ष; हिक्का, वायु, अतिसार र रक्तदोषमा हित गर्ने गुण बताइएको त्यसैको फल।