मेढाशृङ्गी
Romanized: medhaashringgi, medhashringgi, medhaasringgi, medhaashringi
बाटुला, ठुलठुला पात हुने, राता फूल फुल्ने र लामालामा फल हुने एक वृक्ष वा त्यसैको फल; मेषशृङ्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
बाटुला, ठुलठुला पात हुने, राता फूल फुल्ने र लामालामा फल हुने एक वृक्ष वा त्यसैको फल; मेषशृङ्गी।