षोडश शृङ्गार
Romanized: shodasha shringgaara, shodasha shringgaar, shodasha shringgara, shodasa shringgaara
स्त्रीले शरीर सजाउन अँगाल्ने सोह्र प्रकारका शृङ्गार (बुकुवा लाउनु, स्नान गर्नु, वस्त्र धारण गर्नु, मिसी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्त्रीले शरीर सजाउन अँगाल्ने सोह्र प्रकारका शृङ्गार (बुकुवा लाउनु, स्नान गर्नु, वस्त्र धारण गर्नु, मिसी लाउनु, कपाल कोर्नु, गाजल लाउनु, सिउँदोमा सिन्दूर लगाउनु, माहुर लगाउनु, निधारमा टिको लाउनु, चिउँडा वा गालामा कोठी बनाउनु, तिउरी लाउनु, अत्तर आदि सुगन्ध छर्कनु, गहनाहरू लाउनु, फूलको माला पहिरिनु, पान खानु र ओठमा लाली लाउनु)।