षोडश संस्कार

Romanized: shodasha samskaara, shodasha sanskaara, shodasha samskaar, shodasha samskara

गर्भाधादेखि मृत्युसम्ममा हुने द्विजातिका यी सोह्र थरी संस्कार (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
गर्भाधादेखि मृत्युसम्ममा हुने द्विजातिका यी सोह्र थरी संस्कार (गर्भाधान, पुंसवन, सीमन्तोन्नयन, जातकर्म, नामकर्म, निष्क्रमण, अन्नप्राशन, कर्णवेध, विद्यारम्भ, चूडाकर्म, उपनयन, वेदारम्भ, केशान्त, समावर्तन, विवाह र अन्त्येष्टि)।

सम्बन्धित शब्दहरू