षोडशदान
Romanized: shodashadaana, shodashadaan, shodashadana, shodasadaana
श्राद्ध आदि कर्ममा एकसाथ गरिने सोह्र वस्तुको दान (भूमि, आसन, जल, वस्त्र, गाई, सुन, चाँदी, दीपक, अन्न,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
श्राद्ध आदि कर्ममा एकसाथ गरिने सोह्र वस्तुको दान (भूमि, आसन, जल, वस्त्र, गाई, सुन, चाँदी, दीपक, अन्न, ताम्बूल, छत्र, सुगन्धी द्रव्य, फूलमाला, फल, शय्या र खराउ)।