षोडश

Romanized: shodasha, shodash, shodasa, sodasha

सोह्रको सङ्ख्या वा अङ्क; सोह्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सोह्रको सङ्ख्या वा अङ्क; सोह्र।
२.
(विशेषण) सोहौँ।

सम्बन्धित शब्दहरू