षोडशाङ्ग

Romanized: shodashaangga, shodashaangg, shodashangga, shodasaangga

सोह्र प्रकारका स्वास्थ्यकर र सुगन्धपूर्ण वस्तु मिलाएर बनेको धूपको समूह; गोकुल (गुग्गल), सल्लाको खोटो वा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सोह्र प्रकारका स्वास्थ्यकर र सुगन्धपूर्ण वस्तु मिलाएर बनेको धूपको समूह; गोकुल (गुग्गल), सल्लाको खोटो वा धुलो, हिङ्गुपत्र, श्रीखण्डचूर्ण, अगरु, कुड्की, सखर, सिमलको झोल, कपुर, हर्रो, घुँगीको टुँडो, हाड, लाहा, जटामासी, शिलाजित वा धुपी, तेजपात वा दालचिनीको समूहनाम।

सम्बन्धित शब्दहरू