षोडशी

Romanized: shodashi, shodasi, sodashi, shodashee

सोह्र वर्षकी पट्ठी; मस्त तरुनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सोह्र वर्षकी पट्ठी; मस्त तरुनी।
२.
दश महाविद्यामध्ये एक विद्या।
३.
सनातनीहरू मरेका एघारौं दिनमा गरिने मासिकका निम्तिका सोह्रवटा श्राद्ध।

सम्बन्धित शब्दहरू