शाङ्ग
Romanized: shaangga, shaangg, shangga, saangga
शृङ्ग वा सिङसम्बन्धी; सिङबाट बनेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शृङ्ग वा सिङसम्बन्धी; सिङबाट बनेको।
२.
धनुषले सुसज्जित।
३.
(नाम)
सिङको हतियार।
४.
विष्णुको धनु।