शार्ङ्ग
Romanized: shaarngga, shaarngg, sharngga, saarngga
विष्णुको धनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विष्णुको धनु।
२.
सिङको हतियार।
३.
धनुषले सुसज्जित।
४.
शृङ्ग वा सिङसम्बन्धी; सिङबाट बनेको।