शार्कर
Romanized: shaarkara, shaarkar, sharkara, saarkara
दुधको फिँज; सखर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुधको फिँज; सखर।
२.
सखरसम्बन्धी; चिनीले बनेको।