शर्करा
Romanized: sharkaraa, sharkara, sarkaraa, sharkar
सखर, खुदो; चिनी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सखर, खुदो; चिनी।
२.
बालुवाको कण; बलौटे जमिन।
३.
कुनै पनि साह्रो टुक्रो वा कण (कङ्कट, गेगर, असिना इ.)।