शर्मा

Romanized: sharmaa, sharma, sarmaa, sharm

ब्राह्मणहरूका नामको पछाडि रहने एक उपाधि (जस्तो- विष्णु शर्मा, बालचन्द्र शर्मा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ब्राह्मणहरूका नामको पछाडि रहने एक उपाधि (जस्तो- विष्णु शर्मा, बालचन्द्र शर्मा इ.)।
२.
प्रसन्नता; आनन्द; खुसी।
३.
आशीर्वाद।
४.
आधार; घर (प्रायः वैदिक अर्थमा)।

सम्बन्धित शब्दहरू