अंशुवर्मा

Romanized: amshuvarmaa, anshuvarmaa, amshuvarma, amshuwarmaa

नेपालको इतिहासमा लिच्छविकालका एक प्रसिद्ध शासक; नेपालका राष्ट्रिय विभूतिमध्ये एक; आरम्भमा राजा शिवदेवसँग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको इतिहासमा लिच्छविकालका एक प्रसिद्ध शासक; नेपालका राष्ट्रिय विभूतिमध्ये एक; आरम्भमा राजा शिवदेवसँग मिली महासामन्तका हैसियतले संयुक्त रूपमा र अन्तिम समयमा राजाका रूपमा नै शासन गर्ने एक लिच्छविकालीन शासक।

सम्बन्धित शब्दहरू