अंशधर

Romanized: amshadhara, anshadhara, amshadhar, anshadhar

कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै उद्योगव्यवसाय वा अन्य प्रकारका आर्थिक कारोबारसँग सम्बन्धित संस्था आदिमा पुँजी लगाउने व्यक्ति; हिस्सेदार; साझेदार; अंसियार।

सम्बन्धित शब्दहरू