शर

Romanized: shara, shar, sar, sara

बाण, कलम आदि बनाउन उपयोग हुने निगालो, मालि‌ङ्गो आदिको डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाण, कलम आदि बनाउन उपयोग हुने निगालो, मालि‌ङ्गो आदिको डाँठ।
२.
बाण, काँड, तीर आदि।
३.
नेती बेरिने पोरा लाइएको मधानीको सोठो।
४.
निगालाका टुप्पामा तिखो सुइरो वा लिसो हालेर चरा समाउने वा मार्ने अङ्कुसे।

सम्बन्धित शब्दहरू