शरीर
Romanized: sharira, sharir, sarir, shareera
हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह; देह; तन; जिउ; काय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हाड, मासु, रगत आदिले युक्त प्राणीका सम्पूर्ण अङ्गको समूह; देह; तन; जिउ; काय।
२.
कुनै पनि वस्तुका सबै अङ्गले युक्त पार्थिव रूप।