शरण

Romanized: sharana, sharan, saran, sarana

कठिन वा दुःखद अवस्थामा कसैबाट रक्षित हुने तथा कसैको आधार लिन पाउने काम; आड लिएर गरिने रक्षा; आश्रय (उदा.-… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कठिन वा दुःखद अवस्थामा कसैबाट रक्षित हुने तथा कसैको आधार लिन पाउने काम; आड लिएर गरिने रक्षा; आश्रय (उदा.- मेरो आज शरण पर्यो भनि दया आयो उ काग्‌मा पनि। - भानुभक्तीय रामायण। शरणको मरण गर्नुहुँदैन। - उखान)।
२.
कसैको पछाडि लाग्ने काम; पिछा; आत्मसमर्पण।

उदाहरण वाक्य

  • मेरो आज शरण पर्यो भनि दया आयो उ काग्‌मा पनि। - भानुभक्तीय रामायण। शरणको मरण गर्नुहुँदैन। - उखान

सम्बन्धित शब्दहरू