शरणार्थी

Romanized: sharanaarthi, sharanarthi, saranaarthi, sharanaarthee

शरण चाहने वा माग्ने; आश्रयको इच्छा गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शरण चाहने वा माग्ने; आश्रयको इच्छा गर्ने।
२.
(नाम) परिस्थितिवश आफ्नो जन्मभूमि वा देश छाडेर अर्को ठाउँ वा देशमा गई आश्रय लिने अथवा बसोबास गर्न चाहने व्यक्ति।

सम्बन्धित शब्दहरू