निष्क्रमणार्थी
Romanized: nishkramanaarthi, nishkramanarthi, niskramanaarthi, nishkramanaarthee
निक्लन वा बाहिरिन चाहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
निक्लन वा बाहिरिन चाहने।
२.
सङ्कट आदिबाट बच्न आफ्नो वासस्थान वा पदस्थापनबाट अन्यत्र जान वा सर्न चाहने।