अभिनिष्क्रमण
Romanized: abhinishkramana, abhinishkraman, abhiniskraman, abhiniskramana
विकट घेराबाट निस्केर हिँड्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
विकट घेराबाट निस्केर हिँड्ने काम।
२.
विशिष्ट प्रस्थान; अभियान।