अभिनिविष्ट
Romanized: abhinivishta, abhinivisht, abhiniwishta, abhiniwisht
प्रविष्ट; संलग्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रविष्ट; संलग्न।
२.
लिप्त; मग्न; व्यग्र।