अन्तर्निविष्ट
Romanized: antarnivishta, antarnivisht, antarniwishta, antarniwisht
भित्र पसेको; अन्तर्भूत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भित्र पसेको; अन्तर्भूत।
२.
भित्र रहेको; अन्तर्निहित।