अन्तर्निहित

Romanized: antarnihit, antarnihita

बाहिरी रूपमा नदेखिए पनि भित्री रूपमा रहेको। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बाहिरी रूपमा नदेखिए पनि भित्री रूपमा रहेको।
२.
कुनै व्यक्ति वा कुराको भित्री अङ्गका रूपमा रहेको; छिपेर रहेको; छोपिएको।
३.
कुनै मूल कुराभित्र अन्तर्भाव भएको। (उदा.- तपाईंका भनाइमा त चर्को व्यङ्ग्य पो अन्तर्निहित छ नि!)

उदाहरण वाक्य

  • तपाईंका भनाइमा त चर्को व्यङ्ग्य पो अन्तर्निहित छ नि!

सम्बन्धित शब्दहरू