अन्तर्निवेश्य

Romanized: antarniveshya, antarniveshy, antarniweshya, antarniweshy

अन्तर्निवेश गर्न सकिने; अन्तर्भाव्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अन्तर्निवेश गर्न सकिने; अन्तर्भाव्य।

सम्बन्धित शब्दहरू