अन्तर्निवेश
Romanized: antarnivesha, antarnivesh, antarniwesha, antarniwesh
भित्र राख्ने वा समेट्ने काम; भित्र समावेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
भित्र राख्ने वा समेट्ने काम; भित्र समावेश।