निहित
Romanized: nihit, nihita
राखिएको; स्थापित; पोसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
राखिएको; स्थापित; पोसिएको।
२.
दिइएको; सुम्पिएको।
३.
हुलिएको; कोचिएको।