अविहित
Romanized: avihit, awihita, awihit, abihita
उचित वा ठिक नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उचित वा ठिक नभएको।
२.
कामकुरो गर्न नहुने; अनुचित।
३.
शास्त्रमा विधान नभएको; निषिद्ध।
४.
(नाम)
व्याकरणमा कर्मकारकको एक भेद; निषिद्ध कर्म।