अविह्वल
Romanized: avihval, avihwala, awihvala, avihwal
विह्वल वा व्याकुल नहुने; विरक्त नमान्ने; स्वस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विह्वल वा व्याकुल नहुने; विरक्त नमान्ने; स्वस्थ।