अविकृत
Romanized: avikrita, avikrit, awikrita, awikrit
विकृत नभएको; नबिग्रिएको; ननासिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
विकृत नभएको; नबिग्रिएको; ननासिएको।
२.
नफेरिएको; अपरिवर्तित।
३.
नउग्लिएको; नसडेको।