विकृत

Romanized: vikrita, vikrit, wikrita, wikrit

बिग्रेको; विकार पैदा भएको; विकारयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
बिग्रेको; विकार पैदा भएको; विकारयुक्त।
२.
अदलबदल भएको; हेरफेर हुन पुगेको; परिवर्तित।
३.
अस्वाभाविक; अप्राकृतिक।
४.
अधुरो; अपुरो ।
५.
रूप बिग्रेको; अङ्गभङ्ग भएको; कुरूप; भद्दा।

सम्बन्धित शब्दहरू