विकृतचित्त
Romanized: vikritachitta, vikritachitt, wikritachitta, wikritachitt
मन अशान्त रहेको; मानसिक विकारले ग्रस्त; मन बिग्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
मन अशान्त रहेको; मानसिक विकारले ग्रस्त; मन बिग्रेको।