विकृतस्वर
Romanized: vikritasvara, vikritasvar, vikritaswara, wikritasvara
सङ्गीतको तालमा नमिलेको स्वर; फाटेको स्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सङ्गीतको तालमा नमिलेको स्वर; फाटेको स्वर।