विकस्वर

Romanized: vikasvar, vikaswara, wikasvara, vikaswar

फुलेको; विकसित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
फुलेको; विकसित ।
२.
चम्किलो; टलकदार; झलमलाउँदो।
३.
(नाम) विशेष कुरालाई सामान्य कुराले पुष्टि गर्दा पर्ने एक काव्यालङ्कार।

सम्बन्धित शब्दहरू