हतस्वर

Romanized: hatasvar, hataswara, hataswar, hatashvara

आवाज सुकेको; घाँटी बसेको; स्वर भासिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आवाज सुकेको; घाँटी बसेको; स्वर भासिएको।

सम्बन्धित शब्दहरू