सस्वर

Romanized: sasvar, saswara, saswar, sashvara

स्वर वा आवाज निकालिएको; भाका हालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
स्वर वा आवाज निकालिएको; भाका हालिएको।
२.
मुखले स्पष्ट उच्चारण गरिएको; बोलिएको।

सम्बन्धित शब्दहरू