सस्वरपाठ

Romanized: sasvarapaatha, sasvarapaath, saswarapaatha, sasvarapath

कुनै पद्य वा गद्यरचनाको अरूले सुन्ने किसिमले गरिने पाठ; बोलेर पढ्ने प्रक्रिया; आवाज झिकेर हाउभाउका साथ पढ्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै पद्य वा गद्यरचनाको अरूले सुन्ने किसिमले गरिने पाठ; बोलेर पढ्ने प्रक्रिया; आवाज झिकेर हाउभाउका साथ पढ्ने काम।

सम्बन्धित शब्दहरू