सहपाठ
Romanized: sahapaatha, sahapaath, sahapath, shahapaatha
सँगसँगै मिलेर पढ्ने काम; सहपठन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सँगसँगै मिलेर पढ्ने काम; सहपठन।
२.
सँगैको पाठ; गाँसिएको पाठ।