पाठ
Romanized: paatha, paath, path, patha
पढ्ने कार्य वा काम; पढाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पढ्ने कार्य वा काम; पढाइ।
२.
नियम वा विधिपूर्वक कुनै धार्मिक ग्रन्थ आदि बाच्ने काम।
३.
पढ्ने वा पढाउने सामग्री।
४.
गुरुले शिष्यलाई एक पटक घोक्न दिएको अंश।
५.
पाठ्यपुस्तकको कुनै परिच्छेद।
६.
बाच्ने वा पढ्ने क्रिया। ७ अर्ती; उपदेश।
८.
प्रेरणा; भुक्त अनुभव।