सुपाठ
Romanized: supaatha, supaath, supath, shupaatha
असल वा कल्याणकारी कामकुरो; सन्मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
असल वा कल्याणकारी कामकुरो; सन्मार्ग।
२.
राम्रो आचरण; असल बानीबेहोरा।