सुपारी
Romanized: supaari, shupaari, supaaree, shupari
नरिवलका जस्ता पात र सानो काण्ड हुने पहेंला, लामा फूल फुल्ने र साह्रो गोलाकार फल लाग्ने बोट वा त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
नरिवलका जस्ता पात र सानो काण्ड हुने पहेंला, लामा फूल फुल्ने र साह्रो गोलाकार फल लाग्ने बोट वा त्यसैको फल।