जनैसुपारी
Romanized: janaisupaari, janaishupaari, janaisupaaree, janaishupari
बेहुलाबेहुलीका अभिभावकले टीका लगाएर हातमा जनैसुपारी राखी अब बिहे गर्ने कुरा पूर्णत: निश्चित भयो भनी गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बेहुलाबेहुलीका अभिभावकले टीका लगाएर हातमा जनैसुपारी राखी अब बिहे गर्ने कुरा पूर्णत: निश्चित भयो भनी गर्ने औपचारिक अनुष्ठान।