जनैखटिरो

Romanized: janaikhatiro

छातीमा बाघको चित्र लेख्दा निको हुन्छ भनी विश्वास गरिने र शरीरमा जनै रहने ठाउँमा छड्के परेर निस्किने, अति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
छातीमा बाघको चित्र लेख्दा निको हुन्छ भनी विश्वास गरिने र शरीरमा जनै रहने ठाउँमा छड्के परेर निस्किने, अति पोल्ने मसिना र राता राता बिमिरा; बाघेखटिरो।

सम्बन्धित शब्दहरू