सार्कीखटिरो
Romanized: saarkikhatiro, saarkeekhatiro, shaarkikhatiro, sarkeekhatiro
प्रायः हातका औँलाका जोर्नी भएका ठाउँमा निस्कने, पानी भरिएर डहाउने एक घातक खटिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः हातका औँलाका जोर्नी भएका ठाउँमा निस्कने, पानी भरिएर डहाउने एक घातक खटिरो।