सार्की

Romanized: saarki, saarkee, shaarki, sarkee

नुनिलो माटो वा क्षारको प्रयोग गरेर काँचो छालालाई बलियो र पाको बनाउने परम्परित काम भएको एक जाति; छालाको काम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत क्षारक]

1
नुनिलो माटो वा क्षारको प्रयोग गरेर काँचो छालालाई बलियो र पाको बनाउने परम्परित काम भएको एक जाति; छालाको काम गर्ने व्यक्ति; चर्मकार।

सम्बन्धित शब्दहरू