सार्क
Romanized: saarka, saark, sark, shaarka
सार्क (saarka) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सार्क(१)
(नाम [अं. शार्क])
1.
एक जातको ठुलो समुद्री माछो ।
सार्क(२)
(नाम [अं.])
1.
साउथ एसियन एसोसियसन फर रिजनल कपरेसनको सङ्क्षिप्त रूप; आपसी सहयोग, समझदारी र सद्भावनाका माध्यमबाट क्षेत्रीय सम्बन्धको विकास गर्ने उद्देश्यबाट दक्षिण एसियाका सात देश (भारत, पाकिस्तान, नेपाल, बङ्गलादेश, श्रीलङ्का, भुटान र मालदिब्स) को सहभागितामा ऐतिहासिक प्रथम शिखर सम्मेलनद्वारा वि. सं. २०४२ मा संस्थापित काठमाडौँ सचिवलय रहेको अन्तर्राष्ट्रिय स्तरको एउटा सङ्गठन।